दफा ४९
कित्ता काट्ने
गुठी जग्गाको कित्ता काट्नु पर्दा सो कित्ता काट्ने कार्य रजिष्ट्रेशन गर्ने कार्यालयले गर्नेछ ।